काठमाडौँ, ६ मंसिर ।आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार ४ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।