• २०८३ बैशाख २७ गते आइतवार

बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ५ , नयाँ दिल्ली । बेलायतका नौसेना प्रमुख एडमिरल सर टोनी राडाकिन र भारतीय नौसेना प्रमुख एडमिरल करमबीर सिंह बीच शुक्रवार दिल्लीमा भेटवार्ता भएको छ।

भेटवार्ता पूर्व आजै नौसेना प्रमुख एडमिरलले राजधानी दिल्ली स्थित राष्ट्रिय युद्ध स्मारकमा माल्यार्पण गर्नुभएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस