• २०८३ बैशाख २५ गते शुक्रवार

आमा बनिन् नायिका प्रियंका

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, काठमाडौं ।  नायिका प्रियंका कार्की आमा बनेकी छन्। उनले छोरीलाई जन्म दिएकी हुन्। समाजिक सञ्जालमार्फत आफू आमा बनेको खबर उल्लेख गरेकी हुन्। प्रियंकाले तस्बिर सार्वजनिक गर्दै लेखेकी छिन्, यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ। उक्त तस्बिरमा प्रियंका र आयुष्मान देशराज जोशी खुसी देखिएका छन्।

नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि.सं २०७६ साल फागुण १६ गते प्रेम बिवाह गरेका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस