• २०८३ जेष्ठ २२ गते शुक्रवार

मध्यरातमा संवैधानिक प्रावधान कुल्चेर प्रतिनिधि सभा भंग : नेता नेपाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ८, काठमाडौं । प्रधानमन्त्री ओलीले नेपालको संविधान, लोकतन्त्र र राष्ट्रिय हित माथि प्रहार गर्दै मध्यरातमा प्रतिनिधी सभा विघटन गरेको आरोप एमाले नेता माधव नेपालले लगाएका छन । आज एक विज्ञप्ती जारी गर्दे एमाले नेता माधव कुमार नेपालले प्रभानमन्त्री ओलीको प्रतिनिधीसभा विघटन गर्ने दुरासय बुझेर नै आफुअरुले विपक्षी गठबन्धनलाई सघाएको बताएका छन ।

नेपालको संविधानमाथि आघात गर्न २०७७ बैशाखबाट सुरु गरिएको अलोकतान्त्रिक यात्रा पुष ५ को प्रतिनिधी सभा विधटन हुदैं जेठ ७ आइपुगेको बताएका छन ।

हेर्नुहोस विज्ञप्ती

Sharing

प्रतिक्रिया दिनुहोस