• २०८३ जेष्ठ ८ गते शुक्रवार

नेपाल समूहका ३२ जना सांसदले बुझाए स्पष्टीकरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ९, काठमाडौँ। नेकपा (एमाले)का माधव नेपाल समूहका ३२ जना सांसदहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आज स्पष्टीकरण बुझाएका छन ।

एमाले अध्यक्ष ओलीले बैशाख ६ गते अलगै पार्टी गतिविधि किन सञ्‍चालन गरेको भन्दै २७ जना संघीय र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण पत्र कसैले इमेलमार्फत र कसैले लिखित रुपमा बुझाएका छन।

Sharing

प्रतिक्रिया दिनुहोस