• २०८३ मङ्सिर १२ गते शुक्रवार

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ५६ लाख नाघ्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, एजेन्सी। विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ५६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ६ लाख १० हजार ४१३ संक्रमित थपिएसगै कोरोना संक्रमितको संख्या ९ करोड ५६ लाख १२ हजार ८३१ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४ हजार ५६९ कोरोना संक्रमितको मृत्यु भएसगै कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या २० लाख ६६ हजार १७६ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस