• २०८३ जेष्ठ २४ गते आइतवार

खसीको मासुको मूल्य बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, सुर्खेत। सुर्खेतमा खसीको मासुको मूल्य बढेको छ । प्रतिकेजी ८०० मा किनबेच हुँदै आएको खसीबोकाको मासुको मूल्य बढाएर आजदेखि लागू हुनेरु ९०० पुर्‍यायाइएको सुर्खेत मासु व्यवसायी सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष टोपेन्द्रजङ्ग शाहीले सुर्खेतबाट नेपालगञ्ज, बुटवल, भैरहवा, पोखरा, काठमाडौँ  लगायतका ठूला सहरमा खसीबोका निर्यात हुन थालेपछि मूल्य बढाउनुपरेको बताए । मूल्य समायोजनका लागि अब खसीबोकाको मासु प्रतिकेजीमा १०० बढाइएको उनको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस