• २०८३ बैशाख ८ गते मङ्गलवार

मुगुको सोरु गाउँपालिकाका युवायुवतिलाई क्षमताविकास तालिम

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, मुगु । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाका युवायुवतिलाई क्षमताविकास तालिमप्रदानगरिएको छ । टिडिएच÷बिएमजेट,जर्मनको आर्थिक सहयोग ,मानवअधिकार तथावातावरण बिकास केन्द्र (हुरेन्डेक)नेपाल,कालिकोट, मालिका सामुदायिकविकास केन्द्र,मुगूको सहजीकरणमा सोरुका वडा नं १,२,४ कायुवायुवतिलाई सो तालिमप्रदानगरिएको हो ।

परियोजना स्तरमा समुदायहरुको प्राकृतिक स्रोत साधनको दिगो सदुपयोग र सम्र्वद्धनमा सम्वन्धित सामुदायिक समुहहरुको क्षमताविकास गरि जिविकोपार्जनमा सुधार ल्याई बालविवाहबहुविवाह जस्ता समाजमा घट्ने परिघटना लाई युवायुवतिको पनि ठुलो देन रहेन हुदाउनीहरु लाई सक्षम सल बनाउनतालिमप्रदानगरिएको मालिका सामुदायिकविकास केन्द्र मुगुकाजिल्ला संयोजकनिरु कुमारी शाहीले बताईन । उनकाअनुसार यहाकायुवायुवतिलाई सो तालिमप्रदानगरिएको हो । तालिमपश्चातयवायुवतिहरुले समाज रुपान्तरण लगायतअन्यविकासे योजनामाउत्तिकै फड्को मार्ने बताईन ।

स्वावलम्वि संस्थाको निर्माण गर्ने ,कार्यक्रम संचालीतपालीकाहरुमादिगो कृषिव्यवसायगरि जिविकोपार्जन लाई सुरक्षितगर्ने। परियोजना संग सम्वन्धित रहि स्थानियनिकायलाई राष्ट्रिय स्तरमा सहभागिबनाइ पैरवि गराउँने लगाएतकाविषयमा यो कार्यक्रमको लक्ष्य रहेको बताईएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस