• २०८३ जेष्ठ ८ गते शुक्रवार

काठमाडौँमा ढलले बगाउँदा एक बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, काठमाडौँ। काठमाडौँको नयाँ बस्तीमा ढलले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । प्रहरीका अनुसार हिजो बेलुका ठूलो पानी परेका बेला बाटो हिँडिरहेकी अन्दाजी ४० वर्षकी एक महिला चिप्लिएर ढलमा खसेर बेपत्ता भएकी हुन् ।

उनको परिचय खुलेको छैन् । हिजोदेखि नै उनको खोजी गरे पनि अहिलेसम्म नभेटिएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस