फागुन ९, इटहरी । नेपाली कांग्रेस सभापति देउवाकै कारणले प्रधानमन्त्री ओली अधिनायकवादी बन्न
पुगेको वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगााएका छन् ।
शेरवहादुर देउवाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको भनी दिएको अभिव्यक्तिप्रति पौडेलले असहमति जनाएका हुन् ।
केही दिनअघि सभापति शेरबहादुर देउवाले आन्दोलनमा जाँदा पैसा चाहिन्छ भनेर दिएको अभिव्यक्तिमाथि पनि नेता पौडेलले प्रतिवाद गरेका छन् । आन्दोलन पैसाले नभई विचारले हुने उनको जोड थियो ।