• २०८३ जेष्ठ २६ गते मङ्गलवार

समृद्धिका लागि एमालेसँग मात्रै स्पष्ट गन्तव्य छ : अध्यक्ष ओली     

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ३, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा र स्पष्ट गन्तव्य बोकेकाले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्नुभएको छ । सो पार्टीको बागमती प्रदेश आयोजक कमिटीको प्रथम बैठकमा आज निवर्तमानप्रधानमन्त्री ओलीले अन्य दल र अहिलेको सत्ता गठबन्धनसँग आफूल गठजोड र सत्ता स्वार्थ मात्रै देखिएकाले ती दललाई जनताले जनादेश नदिने जिकिर गर्नुभयो । अध्यक्ष ओलीले पार्टीले तोकिएको मिति आगामी मङ्सिर १०, ११ र १२ मा १०औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने र त्यसअघि स्थानीय तहका अधिवेशन सम्पन्न हुने जानकारी दिनुभयो । “देशव्यापी जनाधारको शक्ति हामीसँग …

Sharing

प्रतिक्रिया दिनुहोस