• २०८३ बैशाख १० गते बिहिवार

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ५,काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ ।

आज प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । भेटमा सरकार सञ्चालन र गठबन्धनका साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भएको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस