• २०८३ मङ्सिर १३ गते शनिवार

दाङ प्रहरीले फेला पारेयो वेवारिसे ४ वटा मोटरसाइकल

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन ८, दाङ । प्रहरीले वेवारिसे चार वटा मोटरसाइकल फेला पारेको छ । विभिन्न स्थानमा चेकजाँच तथा गस्ती गर्ने क्रममा लु ५१ प ४५८८, वन टेष्ट १५० पल्सर, लु १८ प ९५०४ पल्सर र रा ३ प ९८५२ नं.को वेवारिसे मोटरसाइकल फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।


साथै उनले हालसम्म सवारी धनी सम्पर्कमा नआएकोले यदि कसैको भएको खण्डमा आवश्यक कागजात लिएर जिल्ला प्रहरी कार्यालय घोराहीमा सम्पर्क गर्न दाङ प्रहरीले अनुरोध गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस