• २०८३ बैशाख ८ गते मङ्गलवार

थप १८१ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ४, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १८१ जनामा कोरोना पुष्टि भएको छ । ४८३१ जनाको परीक्षण गर्दा १३३ र ५०४१ जनाको एन्टीजेन परीक्षण गर्दा ४८ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार आज २८९ जना संक्रमित निको भएर घर फर्किएका छन् । भने आज थप १ जनाको मृत्यु भएको छ । अहिले देशभरी ५ हजार २७१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस