• २०८३ असार ६ गते शनिवार

थप २ हजार ४ सय ४५ जनामा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ४, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।मन्त्रालयका अनुसार ७,८३३ जनामा पीसीआर परीक्षण गर्दा १,६४२ जना र ३,८३१ जनामा एन्टिजेन परीक्षण गर्दा ८०३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस