• २०८३ बैशाख ९ गते बुधवार

बिरुभाइ ट्रेडसका तिन भाई राष्ट्रिय गौरबको आयोजनामा व्यस्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ५, काठमाडौं । बिरुभाइ ट्रेडस एण्ड कन्ट्रक्सन प्रा.लीका सन्चालक बिरेन्द्र खत्री सहित तिन भाई राष्ट्रिय गौरवको योजनामा अन्तरगत रहेको एर्यरपोटको काम व्यस्त रहेका छन । नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको एयर पार्किङ बनाउने कार्य तिब्र रुपले भएसगै माटो फिलिङ गर्ने काम भईरहेको छ ।

कोरोना माहामारीमा पनि करिब २०० देखि ३०० जना मानिसलाई रोजगार पाएका यो आयोजना कम्पनीका सन्चालक बिरेन्द्र खत्री, एम डि अरुण खड्का र बजार व्यवस्थापन कपिल प्रधान तीन भाइ मिलेर राष्ट्रिय गौरबको आयोजना अगाडि बढाएका हुन ।

No description available.

सिन्धुपाल्चोक जिल्लामा जन्मेर धेरै दुःख मिहेनत गरेर आज बिरुभाई कम्पनीका सन्चालक रहेका बिरेन्द्र खत्रीले यस कम्पनी सुचारु गरेको ५ बर्ष पुगिसकेको छ । यस कम्पनीले राम्रा काम गर्न सफलतामा एम डि अरुणको ठुलो हात रहेको छ । यस्तै यस कम्पनीका बजार व्यवस्थापक कपिल प्रधानले पनि कम्पनिका लागि ठुलो योगदान दिनुभएको छ ।

No description available.

सन्चालक बिरेन्द्रका अनुसार अहिले यो विश्वव्यपी कोरोनाको माहामारीमा समेत १५० जना मानिसलाई रोजगार दिन सफल हुनुभएको छ । बिरुभाई टेडस एण्ड कन्ट्रक्सन प्रा लीको अफिस सिनामङ्गल र यस बिरुभाई प्रा ली ले शाखा समेत बनाउन सफल भएको छ ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस