• २०८३ जेष्ठ २२ गते शुक्रवार

बाजुरामा थप एक संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, बाजुरा । बाजुरामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । दमका बिरामी समेत रहेका बुढीगंगा नगरपालिका वडा नं ४ का ७६ बर्षिय पुरूष रहेको आफन्तले बताएका छन् ।

एन्टिजेन प्रविधिबाट गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएका मृतकलाई मंगलबार बिहान उपचारका लागि ल्याइएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । उपचार गर्दागर्दै उनको मृत्यु भएको बताइएको छ । यो संगै बाजुरामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस