चैत्र ०६, काठमाडौं । प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लेखेको गित सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीको शब्दलाई शिशिर योगीले स्वर र संगीत दिएका छन् भने संगित संयोजन विपी अनुरागीको रहेको छ ।
भिडियो