• २०८३ असार १० गते बुधवार

११ जना जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १, काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाबाट ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका ५ नयाँबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका ३४ वर्षीय असल बलको कोठामा तास खेलिरहेको अवस्थामा बल लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई २ लाख ८२ हजार ५ सय रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरी यस थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस