• २०८३ बैशाख ८ गते मङ्गलवार

यी हुन् एमाले (समाजवादी) का ९५ केन्द्रीय सदस्यहरु (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २, काठमाडौं । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ ।

नयाँ पार्टीमा नेता नेपाल नै अध्यक्ष रहेका छन् भने झलनाथ खनाल वरिष्ठ नेता रहेका छन् । नयाँ पार्टीमा ९५ जना केन्द्रीय सदस्य रहेका छन् । यी हुन् । ९५ केन्द्रीय सदस्यहरु

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस