• २०८३ जेष्ठ ४ गते सोमवार

ओली पक्षका ४ सांसदले गरे फ्लोर क्रस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३, काठमाडौं । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा ओली पक्षका ४ सांसदले फ्लोर क्रस गरेका छन् । ओली पक्षका ४ सांसद धनबहादुर बुढा, गोपाल बम, किसन श्रेष्ठ र प्रेम आलेले देउवालाई बिस्वासको मत दिएका हुन ।

एमाले कार्यालय सचिवसमेत रहेका सांसद शेरबहादुर तामाङले चार सांसदले देउवालाई मत दिएको पुष्टि गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस