• २०८३ बैशाख ११ गते शुक्रवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, काठमाडौँ। आज सुनचाँदीको मूल्य घटेको छ । आज छापावाला सुन १२ सयले घटेर प्रतितोला ९० हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस