• २०८३ बैशाख ६ गते आइतवार

मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, मोरङ। जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु भएको छ । मोरङ प्रहरीका अनुसार आज बिहान सुनवर्षी–८ हरि चन्द्रगढीका २१ वर्षीय मनोहर मियाँको जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको हो ।

हात्तीले मनोहरलाई लछारेर गम्भीर घाइते भएका मियाँको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस