• २०८३ बैशाख ४ गते शुक्रवार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ४, काठमाडौँ। काठमाडौँको नेपालटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोमबार बेलुकी पौने ९ बजे बागमती प्रदेश ०२–०१६ प ५८६५ नम्बरको मोटरसाइकल दुर्घटना हुदा गम्भीर घाइते भएका ३० वर्षीय सन्तोष तामाङको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गएराति १० बजे मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस