• २०८३ बैशाख १४ गते सोमवार

प्रधानन्यायाधीश राणाले तोके ९ इजलास

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आजलाई ९ इजलास तोकेका छन् । प्रधानन्यायाधीश राणाले २ एकल र ७ संयुक्त इजलास तोकेका छन् । ती इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस