• २०८३ बैशाख ११ गते शुक्रवार

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ । आज दिउँसो साढे १ बजे प्रचण्ड नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहको स्रोतले जनाएको छ ।

सत्तारुढ गठबन्धनका आगामी चुनौती लगायतका विषयमा छलफल भइरहेको बताइएको बुझिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस