असार ३, कैलाली । कैलालीमा ने क पा माओबाद केन्द्रका प्रभाबशालि नेता हरि शेरपाइलिले बन्दको समयमा असाहाय बिपन्न बर्गलाई आफ्नो क्षेत्रबाट र आफ्नो व्यक्तिगत तर्फबाट बिभिन्न माध्यमबाट सहयोग गर्दै आउनु भयको छ।

गरिब असाहाय बिपन्न बर्गलाई सहयोग गर्दा आफु खुशि र सन्तुस्ट हुन्छु उहाले बताउनु भयो, आफ्नो ब्यक्तिगत तर्फबाट र आफ्नो पाटिको तर्फबाट सहयोग गर्दै आएको उहाले स्पस्ट पार्नु भयको छ।
बाढि पहिरोमा परेका बिपन्न बर्गलाई आफ्नो पाटिको कार्यकर्ताले समेत बिभिन्न माध्यमबाट खाद्यन्न सहयोग गर्दै आएको उहाले बताउनु भएको छ । जनताबाट हामिले केहि प्रस्न गर्दा हामि प्रभाबशालि उहा जस्तो प्रभाबशालि नेता देखिदैन मानिसलाई गारो सारो परेको बेला एसरी सहयोग गर्ने नेता हुने थिए भने नेपालको बिकास धेरै हुने थियो एस्तो तर्क जनताबाट हामिले पाएका छौ।