• २०८३ जेष्ठ २० गते बुधवार

कोरोना संक्रमणबारे छलफल गर्न सीसीएमसीको बैठक सिंहदरबारमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ४, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक अहिले सिंहदरबारमा जारी छ । पछिल्लो समय कोरोना संक्रमणको दर बढी रहेको वेला बैठकमा संक्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे आगामी दिनमा अपनाउनु पर्ने रणनीतिबारे छलफल भइरहेको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावबारे पनि आज छलफल हुने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस