• २०८३ जेष्ठ २३ गते शनिवार

नेप्से परिसूचक ३७ अंकले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ३७.८७ अंकले घटेको छ । आज दुई अर्ब ३० करोड रुपैयाँ बराबरको ५३ लाख रुपैयाँको कारोबार भएको छ ।

यो हिजो बुधबारको भन्दा करिब २ अर्बले कारोबार रकम कम हो । हिजो नेप्सेमा चार अर्ब ५८ करोड रुपैयाँको कारोबार भएको थियो । आज सेयर किन्न चाहने र बेच्न चाहने लगानीकर्ताको संख्या न्यून देखिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस