• २०८३ बैशाख ६ गते आइतवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ३०, काठमाडौं । आज छापावाल सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर तोलाको एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस