• २०८३ बैशाख ३१ गते बिहिवार

थप १ हजार ५ सय ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ लाख ८१ हजार ९ सय ८९

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ५ सय ११ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८१ हजार ९ सय ८९ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ७ सय ७२ जना रहेका छन भने आज १ हजार ६ सय ८९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ४५ हजार २ सय १५ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार २ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस