• २०८३ मङ्सिर ५ गते शुक्रवार

नेपाली सेनाद्वारा विभिन्न पदहरुको लागि दरखास्त आव्हान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, काठमाडौँ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय अन्तरगत कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ । सेनाले सूचना जारी गर्दै विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार, अमल्दार कर्मचारी र पुजारी हुद्दा पदहरुको लागि दरखास्त आव्हान गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस