• २०८३ बैशाख ७ गते सोमवार

मंगलबार एमाले स्थायी कमिटी बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३२, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक भोलि (मंगलबार) बिहान ११ बजे च्यासलस्थित तुल्सिलाल प्रतिष्ठानमा बस्ने एक स्थायी कमिटी सदस्यले बताए ।

नेकपा एमाले विभाजनका लागि सरकारले अध्यादेश ल्याउन लागेको चर्चा भइरहेको समयमा भाृली नै बस्नेगरि स्थायी कमिटी बैठक बस्न लागेको हो । सरकाले पार्टी फुटाउने अध्यादेश ल्याएमा के गर्ने भन्ने रणनिती बैठकले तय गर्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस