• २०८३ बैशाख ९ गते बुधवार

समयमै महाधिवेशन गर्न तयारी गर्ने कांग्रेस निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १, काठमाडौं । नेपाली कांग्रेसले समयमै महाधिवेशन गर्ने गरी तयारीलाई तीब्रता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले समयमै महाधिवेशन गर्ने निर्णय गरेको नेता रमेश लेखकले जानकारी दिनुभयो ।

बैठकले महाधिवेशन तयारीका विषयमा छलफल गरेको उहाँले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस