• २०८३ बैशाख ५ गते शनिवार

बजेट अध्यादेश प्रतिनिधिसभामा पेश हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १, काठमाडौँ । केपी ओली नेतृत्वको गत जेठ १६ गते सरकारले ल्याएको बजेट अध्यादेश प्रतिनिधिसभामा पेश हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गर्दै बजेट अध्यादेश अब संसदको बिजनेस बताए ।

संसद बैठक ३ साउनमा बोलाइएको छ । संसदले जसरी चाहान्छ, त्यहीअनुसार बजेट अगाडि बढ्ने उनको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस