• २०८३ बैशाख २७ गते आइतवार

सांसदहरुको एन्टीजेन परीक्षण सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १, काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशनका लागि सभामुखसहित सांसदहरुको एण्टीजेन परीक्षण सुरु गरिएको छ ।

साउन ३ गते दिउँसो ४ बजे बस्नेर उक्त बैठकका लागी आज बिहान ११ बजेदेखि सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको एन्टीजेन परीक्षण सुरु गरिएको संसद सचिवालयलय जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस