• २०८३ बैशाख ४ गते शुक्रवार

पछिल्लो २४ घण्टामा थप २ हजार ८२८ संक्रमित थपिए, ५२ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ८२८ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ६८७ जनाको पीसीआर परीक्षणबाट २ हजार १४ र ४ हजार ३३५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१४ जना गरी २ हजार ८२८ जना कोरोना संक्रमित थपिएका हुन् ।

No description available.

 

३ हजार ८२ जना कोरोना संक्रमित डिस्चार्ज भएसगै, पछिल्लो २४ घण्टामा थप ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस