• २०८३ असार ४ गते बिहिवार

जनता समाजवादीको पार्टी बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३, काठमाडैँ। जनता समाजवादि पार्टी (जसपा) को पदाधिकारी बैठक आज दिउँसो दुई बजे बबरमहलस्थित पार्टी कार्यालयमा बोलाइएको छ । बैठकमा पार्टीको संगठनात्मक संरचनाको खाका तयार पार्नेलगायतका विषयमा छलफल हुने बताईएको छ ।

साथै बैठकमा सत्ता समीकरणको विषयमा पनि छलफल हुने अनुमान छ । नयाँ सत्ता समीकरणमा जसपा निर्णायक भूमिकामा छ । आगामी बिहीबार बस्ने कार्यकारिणी परिषदको बैठकमा संगठनात्मक खाका प्रस्तुत गर्ने जसपाको तयारी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस