• २०८३ असार ५ गते शुक्रवार

थप २४० जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ६७ हजार हजार ५६ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३, काठमाडौँ। थप २ सय ४० जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ५६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ५८ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ४ सय ७७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६१ हजार ४४ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १९ सय ५७ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस