• २०८३ बैशाख ३ गते बिहिवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २९, काठमाडौं । आज छापावाला सुन ३ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार ८ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस