भदौ २९, काठमाडौँ । नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन स्थिर रह्दै प्रतितोला ९० हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १२ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।