असोज ६, पोखरा । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा थप १० जनामा कोरोना पुष्टि भएसागै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३५०३ पुगेको छ ।