• २०८३ बैशाख ४ गते शुक्रवार

कर्णाली सरकारद्वारा ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट घोषणा (पूर्णपाठसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन ।


सरकारले आगामी वर्षका लागि चालु आर्थिक वर्षको भन्दा बढाएर बजेट ल्याएको हो । पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ । यसैगरी वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ ।

[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2021/06/karnali.pdf”]

Sharing

प्रतिक्रिया दिनुहोस