जेठ १, काठमाडौं । तारबेश्वर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मनोहरी तिवारील तारकेश्वरबासीको स्वास्थ्य सबिधामा नगरपालिका सधैं संवेदनशिल रहने जनाउनु भएको छ । खबर24नेपाल डटकमसँग कुरा गर्दै उहाले केही दिनमा सुबिधा सम्पन्न आइसोलेसन तयार हुने बताउनु भएको हो ।
तारकेश्वर नगरपालिका वडा नं. १ मा रहेको साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन सहितको आइसोलेसन बनाउन लागेको बताउनु भएको हो । हेर्नुहोस भिडियो