• २०८३ जेष्ठ ४ गते सोमवार

थप २७० जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, काठमाडौँ। थप २ सय ७० जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय १ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ३ सय ९० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६० हजार ५ सय ६७ जना रहेको छ । आज ५ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १९ सय ४८ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस