• २०८३ बैशाख २९ गते मङ्गलवार

विनय र विनिताको स्वरमा जुनि बिताउँला बजारमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, काठमाडौं।  विनय कार्कि र बिनिता पौड्याल सुवेदिको स्वरमा रहेको लोक पप गीत जुनि बिताउँलाू सार्वजनिक भएको छ । गीतको शब्द रोशेल थापा, संगीत संयोजनर एरेन्जर मिक्सिङर मास्टरिङ गाएक विनय कार्किले नै गरेका छन् ।

रायन आचार्य र निङशाल गोले ले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदिले गरेकि छन् । आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छाँयाकन शिभराज भुर्तेल, सम्पादनर कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृगार बिनिता पोडेल सुवेदी ले गरेकी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस