• २०८३ बैशाख २५ गते शुक्रवार

एमाले अध्यक्ष ओली गृह जिल्ला झापामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, काठमाडौँ। नेकपा एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका छन् । आज गृह जिल्ला पुगेका अध्यक्ष ओलीलाई भ्रदपुर विमानस्थलमा एमाले नेता कार्यकर्ताहरुले उनलाई स्वागत गरेका छन् ।

झापाको विर्तामोडमा कार्यकर्तालाई सम्वोधन गरेर मंगलबार उनी काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । विर्तामोडको सिटी सेन्टरमा एमालेले जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस