• २०८३ बैशाख ३ गते बिहिवार

नयाँ मन्त्रीबारे छलफलमा प्रधानमन्त्री ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट नेतालाई बालुवाटार बोलाएर नयाँ मन्त्रीबारे छलफल गरिरहनु भएको छ । तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिन लाग्नु भएके ओलीले क(कसलाई मन्त्री बनाउने भन्नेबारे आफू निकट नेतासँग छलफल गर्न लाग्नु भएको हो ।

ओली बिहीबार प्रधानमन्त्रीमा पुनः नियुक्त भएका सगैं आज राष्ट्रपति निवासमा प्रधानमन्त्रीको सपथ लिने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले सानो आकारको मन्त्रिपरिषद बनाइ थप मन्त्रीहरूलाई पनि सपथ खुवाउने तयारी रहेको छ। उहाँले पुरानै मन्त्रीलाई निरन्तरता दिनुहुन्छ कि नयाँ नियुक्त गर्नुहुन्छ भन्नेबारे अहिले टुंगो लागिसकेको छैन।

Sharing

प्रतिक्रिया दिनुहोस