असार २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ । दिउँसो २ बजे प्रधानमन्त्री निवास सिंहदरवारबाट देशबासीका नाममा सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली भोलि दिउँसो ११ बजे बालुवाटारबाट निजी निवास बालकोट फर्कने कार्यक्रम छ ।