• २०८३ असोज १९ गते सोमवार

वडाअध्यक्ष मालीको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३१, काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष राजकुमार मालीको निधन भएको छ । मस्तिष्कघातका कारण ५३ वर्षका मालीको आइतबार बल्खु स्थित बयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
सोमबार बिहान उहाँको पार्थिव शरीरलाई कीर्तिपुर नगरपालिका भवन अगाडि अन्तिम श्रद्धाञ्जलीका राखिएको छ ।श्रद्धाञ्जलीपछि शवयात्रा गरेर मालीको अन्तिम संस्कार गरिने तयारी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस